Login
Dashboard
[ वार्षिक परीक्षा ] ~ चुडामणी भट्ट कक्षा-६ कोमल मुटुमा एउटा पीर परिरहको छ । वार्षिक परीक्षा आउँदा मन डरिरहेको छ ।। मिहेनत गरेकै छु मैले नगरेको कहाँ हो र । चूडामणि हिमालअघि जान खोजिरहेको छ ।। आमा बुवाका सपना त पूरा गर्नै नि बाँकी रहे । यसै चिन्ताले रातीको निद्रा हराइसकेको छ ।। लाखैँको कार तीन लाखे आइफोन किन्नु छ। न्युरोडमा घरको सपनाले मलाई दौडाइरहेको छ।। मलाई त अब परीक्षाकै चिन्ताले सताइरहेको छ। वार्षिक परीक्षाले मलाइ सङ्घर्ष मागिरहेको छ।।
nice chudamani
Wow so good