Login
Dashboard
व्यपार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भन्निछ । पर्यटनले देशको आर्थिक स्थिीति साथसाथै मानिसको मस्तिष्कमा स्फूर्ति ल्याउने गर्दछ ।
पर्यटनले मानिसको मार्नासक स्वास्थ्यमा समेत सुधार ल्याउँछ भने मानिसलाई सामाजिक सञ्जाल तथा मोबाइलमा खेलिने विभिन्न किसिमका खेलहरुको लतबाट समेत मुक्त गराउँछ । यी कुराहरुले पर्यटनमा ठुलो महत्व रहेको प्रमाणित गर्दछ ।
तर यो कुरा नब्झेर हामीहरु पर्यटकीय क्षेत्रको विनासमा लागेका छौं । पर्यटन क्षेत्रको संरक्षण मात्र होइन यसको विकास गर्न पनि हामीले ध्यान दिन जरुरी छ ।
पर्यटन नेपालको बाँच्ने आधार हो, हामीले हाम्रा प्रकृतिक सम्पदाको संरक्षण र प्रचार प्रसार गर्न सके धेरै जनाले रोजगारी पाउन सक्छन् ।हाम्रो देशमा भएका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गरेर बाह्रय पर्यटकहरुलाई नेपाल आउन हामीले लालाहित पार्न सक्नु पर्दछ । पर्यटको आगमन बढेमा देशलाई मात्र होइन हामी जनतालाई पनि प्रत्यक्ष रुपमा फाइदा हुने देखिन्छ ।
हामीले र हाम्रो सरकारले सञ्चालकहरुले यसमा ध्यान दिन जरुरी छ । प्रकृतिले नेपाललाई सबै थोक दिएको छ तर हामी नेपालीको बुद्धिले यसलाई उपयोग गर्न जानेका छैनौ । बुद्ध वारेमा एउटा भनाई छ, “यश संसारमा केवल दुइ कुराहरु अन्न्त छन । ब्रह्नमाण्ड र मानव मस्तिष्कको मुर्खता ” तेसैले हामीले आप्नो दिमाग पर्यटन विकास र पर्यटन आकर्षण मा लगाओं ।
excellent
Thanks for posting