पर्यटन क्षेत्रको विकास गरौ

व्यपार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भन्निछ पर्यटनले देशको आर्थिक स्थिीति साथसाथै मानिसको मस्तिष्कमा स्फूर्ति ल्याउने गर्दछ

पर्यटनले मानिसको मार्नासक स्वास्थ्यमा समेत सुधार ल्याउँछ भने मानिसलाई सामाजिक सञ्जाल तथा मोबाइलमा खेलिने विभिन्न किसिमका खेलहरुको लतबाट समेत मुक्त गराउँछ यी कुराहरुले पर्यटनमा ठुलो महत्व रहेको प्रमाणित गर्दछ

तर यो कुरा नब्झेर हामीहरु पर्यटकीय क्षेत्रको विनासमा लागेका छौं पर्यटन क्षेत्रको संरक्षण मात्र होइन यसको विकास गर्न पनि हामीले ध्यान दिन जरुरी

पर्यटन नेपालको बाँच्ने आधार हो, हामीले हाम्रा प्रकृतिक सम्पदाको संरक्षण प्रचार प्रसार गर्न सके धेरै जनाले रोजगारी पाउन सक्छन् ।हाम्रो देशमा भएका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गरेर बाह्रय पर्यटकहरुलाई नेपाल आउन हामीले लालाहित पार्न सक्नु पर्दछ । पर्यटको आगमन बढेमा देशलाई मात्र होइन हामी जनतालाई पनि प्रत्यक्ष रुपमा फाइदा हुने देखिन्छ ।

हामीले र हाम्रो सरकारले सञ्चालकहरुले यसमा ध्यान दिन जरुरी छ । प्रकृतिले नेपाललाई सबै थोक दिएको छ तर हामी नेपालीको बुद्धिले यसलाई उपयोग गर्न जानेका छैनौ । बुद्ध वारेमा एउटा भनाई छ, “यश संसारमा केवल दुइ कुराहरु अन्न्त छन । ब्रह्नमाण्ड र मानव मस्तिष्कको मुर्खता ” तेसैले हामीले आप्नो दिमाग पर्यटन विकास र पर्यटन आकर्षण मा लगाओं ।

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *