Skip to content
No results
Global Magazine
  • Home
  • All Articles
  • About
  • Contact
Login
Dashboard

 

Global Magazine
Login
  • Home
  • All Articles
  • About
  • Contact
Create Article
Create Article

Category Student Articles

Tikapur Park: An excellent Tourist attraction..

  • Student Articles

पर्यटन क्षेत्रको विकास गरौ

  • Student Articles
डिजिटल संसार ग्लोबल एकेडेमी डिजिटल संसारमा प्रवेश  निशा जोशी। २०८० /११  /२५, कंचनपुर       कञ्चनपुरको भीमदत्त १८ मा रहेको ग्लोबल एकेडेमीले डिजिटल संसारमा प्रवेश गरेको छ। मिति २०८०  फागुन २४ गतेका दिन सम्पन्न भएको  कार्यक्रममा विद्यार्थीहरूलाई ग्लोबल एकेडेमीको वेबसाइटको  बारेमा  जानकारी प्रदान गर्नुका साथै यसबाट विद्यार्थीहरुलाई हुने फाइदाका बारेमा बताएर  भव्यतापूर्वक कार्यक्रम सम्पन्न भएको छ।   यस एक्काइसौँ शताब्दीमा प्रविधिको क्षेत्र निकै विकसित भइसकेको छ । शिक्षा क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर विद्यार्थीको  सिकाई सहज बनाउने उद्देश्यले ग्लोबल एकेडेमीका पूर्व विद्यार्थी पवन जोशीले globalacademy.edu.np वेबसाइटको निर्माण गरेको कुरा उक्त कार्यक्रममा बताउनुभयो। उक्त कार्यक्रममा कक्षा २ देखि १० सम्मका करिब ६०० विद्यार्थीको सहभागिता रहेको थियो भने कार्यक्रमलाई  माध्यमिक तहका कम्प्युटर शिक्षक इन्द्र काफ्लेले सहजीकरण गर्नुभएको थियो। उक्त वेबसाइटका माध्यमले नयाँ विद्यार्थीहरू घरमै बसेर भर्ना गर्न सक्ने ,शिक्षकहरूलाई वेबसाइटका माध्यमबाट नै चिन्न सक्ने र विद्यालयका बारेमा विविध जानकारी समेत प्राप्त गर्न सक्ने कुरा कार्यक्रम सञ्चालक जोशीले बताउनुभयो। वेबसाइटका माध्यमले आफूले लेखेका लेख तथा रचनासमेत प्रकाशन गर्न सकिने कुरा पनि उहाँले बताउनुभयो। Global shop नामक वेबसाइटबाट आफूलाई आवश्यक पर्ने सामग्रीहरू जस्तै कापी कलम ज्यामिति बक्सका साथै फेसबुक डायरी र ग्लोबल म्यागजिन नामक पुस्तकहरु पनि किन्न सकिने छ। वेबसाइटको निर्माणले विद्यार्थीहरूमा खुसी र उत्सुकता देखिएको कुरा ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्रराज ओझाले बताउनुभयो। यसको निर्माणले विद्यार्थीलाई मात्रै नभएर अभिभावकलाई समेत निकै फाइदा पुगेको छ। अभिभावकले विद्यालयमा हुने विविध कार्यक्रमको बारेमा र विद्यालयको सम्पूर्ण गतिविधिको बारेमा घरमै बसेर सूचना पाउने कुरा समेत प्रिन्सिपल ओझाले बताउनुभयो। डिजिटल संसारमा विद्यार्थीहरूलाई पनि संलग्न गराएर प्रविधिको झन् विकास गर्ने उद्देश्यले लिखित र प्रयोगात्मक परीक्षा गरेर Global Tech Team को चयन गरिएको छ। वार्षिक परीक्षापछिको समयलाई सदुपयोग गरेर Global Tech Team का सम्पूर्ण सदस्यहरूलाई १० दिने तालिम दिइने र विद्यार्थीहरूलाई प्रविधिको क्षेत्रमा अब्बल बनाउने कुरा समेत Global Tech Team का प्रमुख पवन जोशीले बताउनुभयो।  ग्लोबल एकेडेमी

ग्लोबल एकेडेमी डिजिटल संसारमा प्रवेश

  • Student Articles

ग्लोबल एकेडेमीमा शिक्षणलाई प्रविधिसङ्ग जोड्ने प्रयत्न; अब विविध क्रियाकलापहरु वेबसाइट्मार्फ सम्पन्न गर्न सकिने..

  • Student Articles
Prev
1 2

The Global Academy Schools Magazine is a captivating publication crafted by the talented students and dedicated teachers of Global Academy. It showcases their creativity, knowledge, and passion, covering a wide range of topics and offering a unique glimpse into the school community.

Useful Links

  • Home
  • About Us
  • Contact Us
  • Our Articles

Contact Us

Feel Free to contact us

Phone:
099-524838

Mail: info@globalacademy.edu.np

 © 2025 - Proudly Powered by BrainStorm NP